सालार निर्माताको सरप्राइजः राष्ट्रिय सिनेमा चेनमा टिकटको मुल्य घटाइयो
मुम्बई, १२ पुस । प्रभास स्टारर ‘सलारःपार्ट१ सिजफायर’ ले ठूलो पर्दामा हिटसँगै बक्स अफिसमा आफ्नो दबदबा कायम राखिरहेको छ। चलचित्रले दर्शकको अत्याधिक माया पाइरहेको छ र केजीएफ निर्देशक प्रशान्त नीलले...