जेठ १९ गते ‘नीरफूल’ फूल्दै

काठमाडौं– कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले...

‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड

काठमाडौँ – तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ओस्कार अवार्ड जितेको छ। ओस्कारको ९५ औं संस्करणअन्तर्गत गीतले मौलिक विधामा अवार्ड हात पारेको हो। ‘Naatu Naatu’ from ‘RRR’...

बसन्ती भट्टको स्वरमा ‘छुटिग्यो ला बारिल सेरो’ डेउडा गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – बसन्ती भट्ट र मानसिंह भण्डारीको स्वरमा ‘छुटिग्यो ला बारिल सेरो’ डेउडा गीत सार्वजनिक भएको छ । मेघराज खडायत र किशोर भट्टको शब्द संगितमा बेनको यस गीतमा मार्मिक शब्दहरु...

फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप, अभिनेता अनमोल केसीले गल्ती स्वीकारे

काठमाडौं – पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् । यो अनमोलको पहिलोपटक सार्वजनिक गरेको धारणा हो ।...

सुरक्षा पन्त र मानव सुवेदीले सौराहाको रिसोर्टमा गरे विवाह

काठमाडौं – अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बुधबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ ।...

राजेशपायल राई र प्रेमिका सङबुङले गरे विवाह दर्ता

काठमाडौं – गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् । उनीहरुले...

राष्ट्रियता झल्किने गीतमा भानुभक्त जोशीको कलम, “डाँफे हिमाल” गीत सार्वजनिक

काठमाडाैं – चर्चित डेउडा गायक भानुभक्त जोशीको लय शब्दमा रहेको “डाँफे हिमाल, हाम्रो नेपाल” गीतको भिडियो सर्वाजनिक भएको छ । यस गीतमा जोशीले राष्ट्रियता झल्किने शब्द समावेश गरि कलम चलाएको छ...

आजबाट चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ प्रदर्शनमा

काठमाडौँ – आजबाट सिनेमा हलमा दुई नेपाली ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शनमा आएका छन्। दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई...

प्रदेशीको पीडा समेटिएको महेश कुमार ‌औजीको “मायाजलमा” गीत सार्वजनिक

काठमाडाैं – चर्चित डेउडा गायक महेश कुमार औजी र सन्ध्या चन्द ठकुरीको स्वरमा रहेको “मायाजलमा” गीतको भिडियो सार्वजनिक भएको छ । प्रदेशमा आफ्नो जीवनसंगिनीको यादलाई गीतमा चित्रण गरेको छ ।...

पैसा सापटी दिएपछि बोलचाल हरायो

काठमाडाैं – चर्चित गायक बद्री कुमार पंगेनी र गायिका रचना रिमालको पैसा सापटी गीतको भिडियो सार्वजनिक भएको छ । राम्रो सम्बन्धमा रहेका साथीभाई, इष्टमित्र, आफन्तहरुबाट पैसा सापटी लिने र तिर्ने...

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा फर्किने भएकी छन् । विवाहपछि फिल्मबाट टाढा भएकी काजलले गत वर्ष छोरालाई जन्म दिएकी थिइन् । अब...

अभिनेता पल शाह रिहा

काठमाडौँ – अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग...