दार्चुलाको महाकाली नगरपालिकाका मेयर भट्टकाे स्वरमा रहेकाे राष्ट्रिय देशभक्ति गीत (अडियाे सहित)

दार्चुलाको महाकाली नगरपालिकाका मेयर हंशराज भट्टले राष्ट्रिय देशभक्ति गीतमा स्वर दिएका छन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको प्रस्तुतीमा रहेको देशभक्ति “राष्ट्रियता” गीतमा मेयर भट्टले स्वर दिएका छन । जसमा गीतकार हिरालाल कँडेल (भारद्वाज) रहेका छन भने संगीत संयोजन बिबि अनुरागीको रहेको छ । त्यसैगरी संगीतकार शिशिर योगी र मिक्सिङ्ग मास्टरिङ्ग श्यामस्वेत रसाईलीले गर्नुभएको छ । […]

ज्योति मगर स्टेजमा नाचिरहँदा महेन्द्रनगर महाेत्सवमा तनाव, ५ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ मा तनाव उत्पन्न भएको छ ।कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिती आएको थियो । जसमा बाट ५ जना पक्राउ परेका छन् । सोमवार गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको […]

अर्थ सराेकारमा कर्मचारी आवश्यकता, नजानेकालाई सिकाइने

शुभम् मिडिया प्रा.लि. द्वारा सञ्चालित आर्थिक समाचार पोर्टल www.arthasarokar.com का लागि केही कर्मचारी माग गरिएको छ । आर्थिक क्षेत्रको अग्रणी अनलाइन पत्रिकाको रुपमा सञ्चालन हुदैँ आएको अर्थ सरोकार डट कममा रिसेप्सननिष्ट, रेडियोकर्मी, टेलिभिजनकर्मी, अनलाईन संवाददाता, पीआर अफिसर लगायतका कर्मचारी माग गरिएको छ । आकर्षक तलब सुविधा दिएर कर्मचारी माग गरिएको अर्थ सरोकारका सञ्चालक सुरज प्याकुरेलले […]

दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुनको बक्स अफिसमा धमाका

दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता अल्लु अर्जुनको मुख्य भुमिका रहेको अला बैकुण्ठापुरामुलु चलचित्र अहिले हलहरुमा धमाका मच्चाइरहेकोक छ । मल्यालम र तेलुगु भाषामा रिलिज भएको यस चलचित्रले धमाका मच्चाइरहेको हो । यो चलचित्रमा अल्लु अर्जुन का साथै पुजा हेगडे, मुरली शर्मा, तबु मुख्य भुमिकामा रहेका छन् । ६० करोड भारतीय रुपयाँको लगानीमा बनेको यस फिल्मको […]

बादलभित्रको घाम’ साहित्य पुरस्कार किशोरलाई, शहरबिनाको शहर ८४ कृतिमध्येबाट उत्कृष्ट

शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित रु एक लाख ११ हजार १११ ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदर पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ कृतिलाई दिइने भएको छ । पुरस्कारका लागि विसं. २०७५ सालमा प्रकाशित भएका मध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँच हुँदै छनोट गरी उक्त कृति पुरस्कृत गरिने भएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र […]

गायक परियार द्धारा माघीको अवसरमा ३ वटा कल्चरल गीत सार्वजनिक हुने

ज्ञानु गाैतम,रुकुम  पश्चिम  चर्तित गायक तथा संगितकार विश्वसागर परियारले माघे संक्रान्तिको अवसरमा ३ वटा कल्चरल गीत ल्याउने भएका छन् । पछिल्लो समयमा थारु गीत संगितमा राम्रो छवि बनाएका गायक परियारले माघे संक्रान्तिको अवसरमा कल्चरल गीत ल्याउन लागेका हुन् । सि एस फिल्मस प्रा.लि बाट उनले तीन वटा गीत सार्वजनिक गर्न लागेका हुन । आज मात्रै […]

बागलुङ महोत्सबमा गायिका सम्झनाकाे प्रस्तुतीले ह्वात्तै दर्शक बढायाे

बागलुङ महोत्सबमा गायिका सम्झना भण्डारीले महोत्सवको माहोल नै परिवर्तन गरेको छ । केही बेरको पानीले बागलुङ केहि चिसो भएतापनि सम्झानाको प्रस्तुतीले दशर्कलाई आकर्षण गरायो । धौलागिरी बहुमुखि क्याम्पासको प्राङगणमा लागेको महोत्सब अवलोक गर्न दर्शकहरु भरिएका थिए । पानीले केही बेर दर्शकहरुलाई यताउती गरेतापनि सम्झनाको मिठो प्रस्तुतीले ह्वात्तै भीड बढेको थियो । लोक दोहोरी गायिका सम्झना […]