कञ्चनपुर पर्यटन महोत्सव २०७९ प्रति सुदूरपश्चिमका कलाकारहरुको असन्तुष्टि

काठमाडाैं – कञ्चनपुरमा जारी १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७९ प्रति सुदूरपश्चिमका कलाकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजना...

नायिका पूजा शर्माले भनिन् : ‘पल शाह देख्दा शाहरुख खान नै लाग्छ’

काठमाडौं – अभिनेता पल शाहसँग पूजा शर्माको निकटता सबैलाई थाहा भएकै कुरा हो । केही फिल्ममा यी दुईको जोडी हिट पनि भएको छ । जबर्जस्ती करणीको मुद्दामा पल पक्राउ पर्दा...

नेफ्टा अवार्डको ११ औं संस्करणको औपचारिक घोषणा, जेठ १३ गते अमेरिकामा हुने

काठमाडौं – नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको ११ औं संस्करणको ‌औपचारिक घोषणा भएको छ। आज काठमाडौंमा आयोजित कार्यक्रममा अवार्डको घोषणासँगै कार्यक्रमको मिति तोकिएको हो। कलाकार मदनकृष्ण श्रेष्ठले...

नाबालिग बलात्कार अभियुक्त पल शाहको मुद्दामा दुबै पक्षलाई बोलाउने उच्च अदालतको आदेश

काठमाडौँ – नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका पल शाहको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई पुनरावेदन परेको जानकारी दिने आदेश गरेको छ। उच्च अदालत पोखराका न्‍यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि...

‘मेला झौला गोकुल्याका’ डेउडा गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – ‘मेला झौला गोकुल्याका’ डेउडा गीत सार्वजनिक भएको छ । सम्झना म्युजिक फिल्म्सको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । पछिल्लो समय सर्वाधिक रुचाइएको सामाजिक सञ्जाल टिकटकमा समेत गीत...

मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं- अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि...

‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौंँ  – यो वर्षको प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । फिल्मका केही महत्वपुर्ण दृश्यले गीतमा प्रथामिकता पाएको छ । गीतले गाउँको चुनावको परिवेश...

विश्व बजारमा ‘पठान’को नयाँ किर्तिमानः भारतमा २ सय, विश्व बजारमा ४ सय करोडको व्यापार

काठमाडौँ – बलिउडलाई साउथ फिल्म बजारले उछिन्यो भन्ने टिप्पणी भैरहेको समयमा यो बर्षको सुरुवातमै नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ संजीबनीबुटी बनेर आएको छ । यो फिल्मले विश्व बजारमा आक्रामक...

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौँ – अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । आज (शनिबार) भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । एलिजाको जिम्मेवारी टुंगो नलागेको...

९ वटै जिल्लाका गायकहरुको स्वरमा रहेको “हाम्रो नौ जिल्ला” गीत सार्वजनिक

काठमाडौं – सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन तथा भेषभुषालाई संरक्षण गर्ने उद्देश्यले तयार पारिएको देउडा गीत “हाम्रो नौ जिल्ला” सार्वजनिक भएको छ । बिग परिवेशको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत...

चर्चित गीतको सारथी बन्दै बिग परिवेश रेकर्डिङ स्टुडियो

काठमाडाैं – पछिल्लो समय विग एचडी परिवेश स्टुडियोका गीतहरुले बजारमा चर्चा बटुलेको पाइन्छ । बिग परिवेशको चर्चा नेपालमा मात्रै नभई भारतमा समेत हुने गरेको पाइन्छ । स्टुडियो सञ्चालक भूवन बडूले...

गायक भानुभक्त जोशी शब्द तथा भोजराज भट्टको स्वरमा रहेको “जहाज दुर्घटना” गीत सार्वजनिक

काठमाडाैँ – पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनालाई लक्षित गरि “जहाज दुर्घटना” गीत सार्वजनिक भएको छ । चर्चित देउडा गायक तथा कलाकार भानुभक्त जोशीको शब्दमा रहेको उक्त गीतमा वरिष्ठ देउडा गायक...