जे आर भट्टको “मेरी इजु” देउडा गितको भिडियो सार्बजनिक

काठमाडौं – लोक देउडा कलाकार जे आर भट्टको “मेरी इजु” नामको देउडा गितको भिडियो सहित सार्बजनिक भएको छ । JR Bhatta युट्युब च्यानलबाट उक्त गीत शुक्रबार सार्बजनिक भएको हो।गाउँघरतिर गाइने...

सर्वप्रिय गायक तथा संगीतकार माधव भण्डारीको ‘हल्ला चले चल्ला’ सार्व​​जनिक

काठमाडौँ – चर्चित गायक माधव भण्डारीको गीत ‘हल्ला चले चल्ला’ सार्बजनिक भएको छ । आइतबार ‘माधव भण्डारी’ युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा गायक भण्डारीलाई बबिना किराँतीले साथ...

सर्वप्रिय कलाकार तथा चर्चित निर्देशक होम धितालको निर्देशनमा ‘हल्ला चले चल्ला’ सार्व​​जनिक

काठमाडौँ – चर्चित निर्देशक होम धितालको निर्देशनमा गीत ‘हल्ला चले चल्ला’ सार्बजनिक भएको छ । आइतबार ‘माधव भण्डारी’ युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । भिडियोमा लोमश शर्मा, सरिता धनकुटी...

चलचित्र विकास बोर्डको महिला समिति सदस्यमा अभिनेत्री पूजा शर्मा नियुक्त

काठमाडौं – अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीको हकाधिकार,...

चर्चित टिकटकर ‘मिस पबी’ अभिनित ‘जुम्ला’ गीतलाई ४ दिनमै १ मिलियन बढी भ्युज (भिडियो)

काठमडौँ – चर्चित टिकटकर ‘मिस पबी’ अभिनित ‘जुम्ला’ गीतले ४ दिनमै १ मिलियन बढी भ्युज पाएको छ । सुनिल गिरीको यो गीतमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।...

सम्झना भण्डारीको ‘जान्छु म लाहुर’ गीतले पायो २ हप्तामा करिब डेढ लाख भ्युज (भिडियो)

काठमाडौँ – चर्चित लोकदोहरी गायिका सम्झना भण्डारीको ‘जान्छु म लाहुर’ गीतले २ हप्तामा करिब डेढ लाख भ्युज पाएको छ । गौरव पहारी र लक्ष्मी वर्देवाले अभिनय गरेको यो गीतमा विदेश...

रेडियो नाटक ‘रोपेगुना फल’ टिकटक प्रतियोगिताको निर्णायकमा मिस पवी

काठमाडौँ  – टिकटकमा चर्चित मोडल मिस पवी अडियो/रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छिन् । हिजाे साेमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस...

गायक राजु भट्टको “यो मुलाइ मस्किन्छे केलाई” नयाँ गीत सार्वजनिक

काठमाडौँ– गायक राजु भट्टको यो “मुलाइ मस्किन्छे केलाई” नयाँ गीत सार्वजनिक भएको छ । ब्ल्याक हर्ष युट्युब च्यानलबाट उक्त गीत शुक्रवार सार्वजनिक गरिएको हो । राजु भट्टको शब्द, संगित तथा...

प्रकाश सपुतको स्वरमा रहेको पहिलो डेउडा गीत “लाइहेल कालो टीको” सार्वजनिक

काठमाडाैँ – लोक तथा दोहरी गायक प्रकाश सपुतको पहिलो डेउडा गीत सार्वजनिक भएको छ । “लाइहेल कालो टीको” बोलको गीतमा प्रकाश सपुत र लक्ष्मी आचार्यको स्वर रहेको छ । लक्ष्मी आचार्यको...

बुवाको सम्झनामा प्रकाश कलौनीको “मेरा बाबा” डेउडा गीत सार्बजनिक

कञ्चनपुर – प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्बजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो ।...

भानुभक्त जोशीको फरक शैलीको ‘जै माटी ग्रेटर नेपाल’ सार्वजनिक (भिडियो)

काठमाडौँ – डेउडा गायक भानुभक्त जोशीको ‘जै माटी ग्रेटर नेपाल’ गीत सार्वजनिक भएको छ । निरन्तर मिडियाको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा भानुभक्त जोशी र पदम भास्कर...

सुजन गुरुङ र शेरी औजीको जनचेतनामुलक गीत ‘प्रहरीलाई १०० मा खबर गरौँ’ (भिडियो)

काठमाडौँ – प्रहरी सहायक निरीक्षक सुजन गुरुङ र शेरी औजीको जनचेतनामुलक गीत ‘प्रहरीलाई १०० मा खबर गरौँ’ सार्वजनिक भएको छ । नेपाल पुलिसको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।...