बैतडीमा युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी...

बाजुराको प्रदेशसभा १ मा एकीकृत समाजवादीका शाही विजयी

काठमाडौँ – बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् । शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी हुँदा...

बझाङमा भीरबाट लडेर २६ वर्षीया महिलाको मृत्युु

बझाङ – बझाङमा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका_२ लिम तोलि बस्ने प्रकाश बोहराकि अन्दाजी २५/२६ वर्षीया दुर्गा देवी बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर...

बैतडीको जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट

काठमाडौँ  – जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो। न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९...

सबै खेलमा जीत निकालेको सुदूरपश्चिम उपाधिनजिक, १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा

काठमाडौँ – बागमती प्रदेशलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यु–१९ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ। लिग चरणका सबै खेलमा स्पष्ट जित...

दार्चुलामा भिरबाट लडेर १ जनाको ज्यान गयाे

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज...

दार्चुलाको महाकाली नगरपालिका-९ बेतमा खानेपानीको कृत्रिम अभाव

कपिल भट्ट, दार्चुला दार्चुला – कतिपय ठाउमा केही समस्या जानिजानी राखिएका हुन्छन । समाज भित्रका केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थका आधारमा समस्याहरु कायम राखिरहेका हुन्छ्न। त्यसको एक ज्वलन्त उदाहरण हो...

धनगढी बजार दोस्रो दिन पनि तनावग्रस्त

धनगढी – हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले...

धनगढीमा आन्दोलनकारी विद्यार्थीमाथि दर्जनौं सेल अश्रु ग्यास प्रहार

कैलाली – धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा...

धनगढीमा ग्रेडरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

कैलाली – धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा साइकलमा स्कुल जाँदै गरेकी बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर-पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५...

डोटीमा वडाध्यक्षको निधन

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर...

कञ्चनपुरका ‘सरल’ : जसले ३५ वर्षकै उमेरमा संसदीय यात्रा गरे

कञ्चनपुर – ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुरबाट सबैभन्दा कान्छा (कमै उमेर) मा युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश संसद बनेका छन । नेकपा माओवादी...