काठमाडौँको कोटेश्वरमा स्कुटर दुर्घटनामा हुँदा पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु
काठमाडौँ – काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प...