अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं – अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।

गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्