काठमाडौं । आमाको मृत्यु भए पनि लकडाउनका कारण भारतको धारचुलामा रोकिएका एक नेपाली घर आउन पाउने भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१, बाँलाचका वासुदेव भट्ट आमाको मृत्यु हुँदा पनि स्वदेश...
विराटनगर –र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा...
हुम्ला – बन्दाबन्दी लम्बिएसँगै हुम्लामा नेपाल टेलिकमको रिचार्ज कार्डको अभाव भएको छ । नेपालगन्जबाट तीन हप्तायता नयाँ रिचार्ज कार्ड आउन छाडेपछि हुम्लामा अभाव भएको हो । सिमकोट बजारका एक स्थानीयले...
सोलुखुम्बु – सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । गए राति १२ बजेर ५५ मिनेट जाँदा...
बैतडी – भारतबाट घर फर्किन सीमा पारि झुलाघाट नाकामा आईपुगेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको छ । सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउन बुधबार बैतडीका प्रमुख जिल्ला अधिकारी एवं कोभिड...
सुर्खेत – कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कोरोना शङ्कास्पद रुकुमका ३६ वर्षीय दुईजनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाएको छ । आज मन्त्रालयमा भएको पत्रकार भेटघाटमा केही समयअघि भारतबाट...
नवलपरासी – राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पीपीई उपलब्ध गराएको छ । नेपाल–भारत सिमामा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु कारोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि...
राजविराज — र्यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई...
विराटनगर – नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन बढाइएको छ । प्रदेश १ मा सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित...
कास्की — पोखराकी ५५ वर्षीया महिलाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ...
गणेशसिंह धामी दार्चुला – दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया नातिनी लक्ष्मी खातीको गएराति चट्याङ लागेर मृत्यु...
कैलाली – सुदूरपश्चिममा अहिलेसम्म –यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको –यापिड...