अछाम बाढी: ६ जनाको मृत्यु, ११ बेपत्ता

अछाम– अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा गएराती आएको बाढीमा परी ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन । बाढीमा परी बेपत्ता भएका १७ जनामध्ये ६ जनाको...

बैतडीमा सवारी दुर्घटना हुने क्रम बढ्दो

नरेश जोशी, बैतडी पछिल्लो समय बैतडीमा सवारी दुर्घटना हुने क्रम बढेकोे छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २३ वटा सवारी सडक दुर्घटनामा परेका छन्। बैतडीमा सबैभन्दा...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा...

बैतडीमा युवाहरुको पहलमा गाउँमा बाटो निर्माण तथा मर्मत

नरेश जोशी, बैतडी बैतडीमा युवाहरुको पहलमा गाउँमा बाटो निर्माण तथा मर्मत भएको छ । लगातार परेको अविरल वर्षाका कारण भत्किएको बाटो स्थानियको अग्रसरतामा मर्मत गरिएको हो । बैतडीको दशरथचन्द नगरपालिका–...

बैतडीको सुर्नयामा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते

नरेश जोशी, बैतडी बैतडीको सुर्नया गाउँपालिका ५ मडमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर घरभन्दा करीब ३० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर...

बाढीपहिरोको अनुगमन गर्न गृहमन्त्री थापासहितको टोली बाजुरामा

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लामा बाढीपडितको अनुगमन गर्नका लागि गृहमन्त्री रामबहादुर थापा सहितको टोली मंगलवार बाजुरा पुगेको छ । गृहमन्त्री थापा सँगै नेकपा शुदुर पश्चिम प्रदेश अध्यक्ष कणर् थापा, प्रतिनिधि...

सिरहामा एक युवकको बेवारिसे लाश फेला

सिरहा –  सिरहा नगरपालिका–१५ सुखचैना बुधौरास्थित बासघारीमा मृत अवस्थामा एक युवकको लाश फेला परेको छ । मिर्चैया नगरपालिका–९ रमपुरा बस्ने कृतिलाल महतोको २४ वर्षिय उमेश कुमार महतोको शव फेला परेको...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । मंगलबार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् । योसँगै बितेको...

बैतडीमा पहिरोको उच्च जोखिम, सतर्क रहन आह्वान

नरेश जोशी, बैतडी बैतडीका बिभिन्न ठाउहरु बाढि पहिरोे को उच्च जोखिममा रहेका छन । जिल्लाका सुर्नया गाउपालिका, पञ्चेश्वर गाउपालिका , दशरथचन्द नगरपालिका का वडा न। ६ र ८ त्यस्तै डिलाशैनि...

कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा भदौ १० सम्म कर्फ्यु

कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कर्फ्यु आदेश जारी भएको छ । सोमबार मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो । यसअघि जिल्ला...

बैतडी दशरथचन्दका कृषकहरु फलफुल खेतीतर्फ आकर्षित

नरेश जोशी, बैतडी अन्न वाली निर्वाहमुखीमात्र भएपछि बैतडीको दशरथचन्द का कृषक फलफुल खेतीतर्फ आकर्षित भएका छन । धान, मकै, गहुँ लगायतका अन्नबाली उत्पादन हुने जग्गामा तथा बाझंो जमिनमा दशरथचन्द नगरपालिकाका...

बैतडीका बासिन्दा अझै ढिके नुन उपभोग गर्दै

नरेश जोशी, बैतडी बैतडीका विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ । आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि बैतडीका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न...