साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई देशै छोड्न बाध्य

जाजरकोटको भेरी नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा बढी दलित परिवार साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई सपरिवार भारतमा विस्थापित भएका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले वर्षको...

चार दिन पैदल हिँडेर योजना सम्झौता गर्न पुगे हिमालपारीका बासिन्दा

हुम्ला – हिमालपारिको गाउँ लिमीबाट चार दिन पैदल हिँडेर योजनाको सम्झौता गर्न स्थानीय बासिन्दा सदरमुकाम सिमकोट आइपुगेका छन् । प्रदेश र सङ्घीय सरकार मातहतका कार्यक्रम सदरमुकाम सिमकोटमै भएको कारण न्यालु...

दार्चुलाको महाकाली नगरपालिकाको लापरवाही, बृक्षारोपण त गरियो तर बोटहरु खै ?

दार्चुलाको महाकाली नगरपालिकाले नगरपालिका केन्द्र खलंगामा बृक्षारोपण गरेको केहि हप्ता मै बोटहरु गायव भएका छन् । महाकाली नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध वरिपरि बृक्षारोपण गर्ने भनि लगाइएका बोटहरु नै...

दार्चुलाको व्यास –१ छाङ्ग्रुका ६० वर्षीय ऐतवाल गाउँभरिका एक्ला चौकीदार

दार्चुला – व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै...

नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे अधिबेशन सम्पन्न

बाजुरा – बाजुरा जिल्लामा नेपाल पत्रकारमहासंघ बाजुरा शाखाकाे अधिबेसन सम्पन्न भएकाे छ । प्रेसचाैतारी नेपाल ‌ओली समुह र प्रेस युनियनकाे साटकाटमा रहेकाे संयुक्त प्यानल बिजय भएकाे निर्बाचन अधिकृतले जनाएकाे छ...

लेकम गाउँपालिकामा काठ चिरान गर्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु

दार्चुलाको लेकम गाउँपालिकामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । काठ चिरान गर्न गएका एक पुरुषको बुधबार भीरबाट लडेर मृत्यु भएको हो । लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुरका...

कर्णाली करिडोरको चट्टानी भागको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन माग

काठमाडौं – कर्णाली करिडोरको हुम्ला खण्डको चट्टानी भाग छारे क्षेत्रको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन हुम्लाका जनप्रतिनिधिहरूले सङ्घीय सरकारसँंग माग गरेका छन् । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो...

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी भएका छन् । अन्य पदहरुमा पनि धामी प्यानलका विजयी भएका छन् । जसमा उपाध्यक्षमा सन्तोषसिँह कोट्टारी, महिला उपाध्यक्षमा बिमला भजेल धामी,...

बेदकोटका मेयर चन्द आरन व्यवसायीको घरदैलोमा, आधुनिक उपकरण प्रदान गर्ने प्रतिबद्धता

कञ्चनपुर – चैत्र महिनाको अन्तिम साता आईपुग्दा किसानहरुलाई बालीनाली (गँहु) थन्क्याउन भ्याई नभ्याई भएको छ । प्राय जसो गाउँ तथा भित्री शहरहरुमा खेतीपाती नगर्ने कोही छैनन् । प्रायः अधिकांशले अहिले...

दार्चुलाको महाकाली नगरपालिकामा मेयरको मनपरी, पूर्वाधार विकासमा ढिलासुस्ती, काम नगरी भुक्तानी

दार्चुलाको महाकाली नगरपालिकाले सडक निर्माणमा लापरवाही गर्ने गरेको पाइएको छ । विभिन्न वाहाना देखाउदै सडक निर्माणमा लापरवाही गर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । दार्चुलाको सदरमुकाम खलंगा देखि दल्लेख–खार सडकमा...

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

 डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै तोकिएको...

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १३ सवारी नियन्त्रणमा

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार...