हुम्लाको नाम्खा गाउँपालिका पाँच महिनाका लागि बन्द

हुम्ला – हुम्लाको नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको...

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

गुल्मी – गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप...

सुदूरपश्चिममा नरहरी पर्व मनाइदै, काग बोलाउने चलन ‘का काैवा का- सेलपुरी खा’

काठमाडौ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ । पुस मसान्तमा पकाएको...

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको बताउनुभएको छ । आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन...

घरायसी विवादमा बाबुले आफ्नै घरमा आगो लगाउँदा जलेर २ छोराको मृत्यु

कालिकोट – कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा जलेर दुई छोराको मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर...

झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी, १ जनाको मृत्यु

झापा – झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई...

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

नुवाकोट – यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।...

नेकपा पार्टी फुटेकाे छैन : प्रदेश कमिटी अध्यक्ष थापा

देबराज पाध्याय, बाजुुरा नेपाल कम्युनिष्ट पाटीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पुर्व उद्योगमन्त्री कर्णबहादुर थापाले पाटी नफुटेको बताएका छन् । आइतबार नेकपा ओली पक्षले मार्तडीमा आयोजना गरेको विशाल सभालाई सम्बोधन...

स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी

रुपन्देही – स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ ।...

बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल

काठमाडाैँ –  बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल, जिल्ला संघर्ष समिति कञ्चनपुरद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल गरेको छ । विहिबार संयोजक बहादुरसिँह महराले एक विज्ञप्ती जारी गर्दै आमभेलामा उपस्थित हुन अपिल...

मनाङको नार र फु गाउँका बासिन्दा माइनस १५ डिग्रीको चिसो खेप्दै

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम।...