विराटनगरमा कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु

सांकेतिक तस्बिर

विराटनगर – विराटनगरमा कोरोना भाइरस सङ्क्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ । एक जनाको हृदयघातका कारण ज्यान गएको हो । मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन् । तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्