टीकापुर – कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन...
रुकुम (पूर्व) – जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन् उच्च...
वाग्मती – वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले...
बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो। घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्काे दिन आयो। फेरि औषधि खाए। अर्काे दिन शरीर दुख्यो। अनि सामान्य खोकी पनि...
किमाथाङ्का – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको...
यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । अपि हिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे बेपत्ता भएका हुन् । यही जेठ ५ गते अपि हिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका...
सुदूरपश्चिम – कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट...
कोरोना महामारीको दोस्रो लहर का कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० थानoxygen cylinder भन्ने क्षमताको plant लगाउने...
महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र...
महेन्द्रनगर – कोरोना महामारीको दोस्रो लहरका कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० अक्सिजन सिलिन्डर भर्ने क्षमताको अक्सिजन...
डोटी – सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा...
बाजुरा जिल्लामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना संक्रमित थपिएका छन् । भने एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बुधबार गरिएको कोरोना...