बैतडीमा यात्रुवाहक जीप दुर्घटना, एकजनाको मृत्यु, ११ जना घाइते

बैतडी – बैतडीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गणमेश्वरबाट देहीमाण्डौं तर्फ जादैँ गरेको से १ ज...

इन्द्रेणी कृषि सहकारीले मनायो ६६ औं राष्ट्रिय सहकारी दिवस

भोजराज पन्त, सुन्दरपुर, कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ९मा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि. को आयोजनामा सुन्दरपुरमा ‘सहकारीको दिगोपन : स्वनियम र सुशासन’ मुल नाराका साथ ६६...

वेदकोट नगरपालिका वडा नम्वर ९ वडा कार्यालय शिलन्यास

भोजराज पन्त, कञ्चनपुर – वेदकोट नगरपालिका वडा नम्वर ९ वडा कार्यालय भवनको सोमवार शिलन्यास भएको छ । वेदकोट नगरपालिका नगर प्रमुख भोजराज वोहराको प्रमुख अथितिमा भएको शिलन्यास कार्यक्रमा वडा अध्यक्ष...

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक मेला बान्नीकी ‘चैतली’ आज मनाइँदै 

बझाङ – सुदूरपश्चिमको प्रशिद्ध तथा ऐतिहासिक धार्मिक मेला बान्नीकी चैतलीमा श्रदालु तथा दर्शनार्थीहरुले बान्नीकी कांकर र बान्नी मष्टाको दर्शन गरि आज मेला मनाइँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीबाट छबिसपाथिभेरा...

शुक्लाफाँटामा मिटर ब्याजीविरूद्ध मसाल जुलुस, गतिविधि नरोकिए गाउँबाटै लखेट्छौँ : सन्दर्भ

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (बहुमत ) शुक्लाफाँटा नगर कमिटीद्वारा शुक्लाफाँटा नगरपालिका वडा न.-८ काे नौखरी र पारिफाँटामा विशाल मसाल जुलुस प्रदर्शन गरेको छ । नेपालभरी भइरहेको चर्को बैंक ब्याजदर,...

आशा लघुबित्त बित्तीय संस्था लिमिटेड झलारीमा नेकपा बहुमतको तालाबन्दी

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको आशा लघुबित्त बित्तीय संस्था लिमिटेडमा नेकपा बहुमतले तालाबन्दी गरेको छ । किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर,सेवा,शुल्क ,बिमाको नाममा लुटपाट मच्चाएको...

शुक्लाफाँटामा जग्गाको बर्गिकरण, कित्ताकाट पनि खुल्ला

कञ्चनपुर, झलारी – शुक्लाफाँटा नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको बर्गिकरण गरेको छ। आइतबार नगरपालिकाले एक कार्यक्रम गरि भू–उपयोग निमावली अनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको...

बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षको दाँत झारेपछि . . .

काठमाडौँ – बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ । मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको...

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

कैलाली – कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ का २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...

बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर

कैलाली – बैतडीका तत्कालीन शिक्षा अधिकारीसहित छ जना बिरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, सोही कार्यालयका तत्कालीन प्राविधिक सहायक स्व.सञ्जय...

भजनिमा समावेशी तथा गुणस्तरीय शिक्षा IQE र नेपाल रिड परियोजनाको  प्रारम्भ गोष्ठी सम्पन्न      

कैलाली – कैलालीको भजनि नगरपालिकामा   वल्ड भिजन इन्टरनेस्नल को आर्थिक सहयोग  तथा बिकाशका लागि युुवा ऐक्यबद्धता (YARD) धनगढीको आयोजनामा सञ्चालन हुने  समाबेशी तथा गुणस्तरिय शिक्षा  र नेपाल रिड  परियोजनाले पालिका...

समाजसेवी जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’का लागि डेढ लाख बढी सहयोग प्राप्त

काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षय कोष’ संचालनका लागि थप डेढ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । समाजसेवी जोशीले स्थापना गरेको अक्षयकोषलाई १ लाख ५८...