बैतडीमा सोमबार राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म निषेधाज्ञा

नरेश जोशी, बैतडी बैतडी जिल्ला भोलीदेखि निषेधाज्ञा लागू गरिने भएको छ ।। सोमबार राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजे सम्म लागू हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी...

अछामको कैलाश खोला बाढी: अझै भेटिएनन् बेपत्ता भएका ११ जना

अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् ।...

लकडाउनको तेस्रो दिन दशरथचन्द नगरपालिका बजार क्षेत्र सुनसान

नरेश जोशी ,बैतडी लकडाउनको तस्रो दिन बैतडीको दशरथचन्द आसपासका क्षेत्र विहिबारदेखी सुनसान बनेको छन । अन्य दिन चहल पहल सुरु हुने गोठलापानी ,गडी ,शाहिलेक, देहिमाण्डौं बजार क्षेत्र लकडाउन जारी भएको...

‘गजल’: सुन्दर शूदुरपश्चिम

रमेशराज मिश्र, सुन्दर शूदुरपश्चिम अलका नन्दन सरि यहीँ भुल्न पाउ शूदुरपश्चिम सुन्दरता सन्तृप्त भै घुल्न पाउ शूदुरपश्चिम जन्मभूमि जननीलाइ कर्मभुमी बनाइ जलमलसहित फक्रिएर फुल्न पाउ शूदुरपश्चिम मल्लिकार्जुन अपि नाम्पा लेकम...

रु. २९ करोड १६ लाख ८२ हजार राजस्व सङ्कलन

नरेश जोशी, बैतडी बैतडीमा आर्थिक वर्ष २०७६/७७ मा कूल रु २९करोड १६लाख ८२ हजार ५ सय ९३ रुपंया राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।...

बैतडी सदरमुकाम मै जताततै हिलाम्य सडक, ठेकेदारी प्रथाको प्रतिफल

नरेश जोशी, बैतडी बैतडी जिल्लामा पछिल्लो समय जताततै सडक निर्माण भइरहेका छन । स्थानीय तह, सुदूरपश्चिम प्रदेश र केन्द्र सरकारको लगानीमा सडक निर्माण निर्माणधीन छन् । निर्माणधीन अधिकांश सडकको काम...

अछाम बाढी: ६ जनाको मृत्यु, ११ बेपत्ता

अछाम– अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा गएराती आएको बाढीमा परी ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन । बाढीमा परी बेपत्ता भएका १७ जनामध्ये ६ जनाको...

बैतडीमा सवारी दुर्घटना हुने क्रम बढ्दो

नरेश जोशी, बैतडी पछिल्लो समय बैतडीमा सवारी दुर्घटना हुने क्रम बढेकोे छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २३ वटा सवारी सडक दुर्घटनामा परेका छन्। बैतडीमा सबैभन्दा...

बैतडीमा युवाहरुको पहलमा गाउँमा बाटो निर्माण तथा मर्मत

नरेश जोशी, बैतडी बैतडीमा युवाहरुको पहलमा गाउँमा बाटो निर्माण तथा मर्मत भएको छ । लगातार परेको अविरल वर्षाका कारण भत्किएको बाटो स्थानियको अग्रसरतामा मर्मत गरिएको हो । बैतडीको दशरथचन्द नगरपालिका–...

बैतडीको सुर्नयामा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते

नरेश जोशी, बैतडी बैतडीको सुर्नया गाउँपालिका ५ मडमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर घरभन्दा करीब ३० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर...

बाढीपहिरोको अनुगमन गर्न गृहमन्त्री थापासहितको टोली बाजुरामा

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लामा बाढीपडितको अनुगमन गर्नका लागि गृहमन्त्री रामबहादुर थापा सहितको टोली मंगलवार बाजुरा पुगेको छ । गृहमन्त्री थापा सँगै नेकपा शुदुर पश्चिम प्रदेश अध्यक्ष कणर् थापा, प्रतिनिधि...

बैतडीमा पहिरोको उच्च जोखिम, सतर्क रहन आह्वान

नरेश जोशी, बैतडी बैतडीका बिभिन्न ठाउहरु बाढि पहिरोे को उच्च जोखिममा रहेका छन । जिल्लाका सुर्नया गाउपालिका, पञ्चेश्वर गाउपालिका , दशरथचन्द नगरपालिका का वडा न। ६ र ८ त्यस्तै डिलाशैनि...