निश्पक्ष छानविन समिति गठन होस्, दोषी ठहरीए कारागार जान तयार छु : अध्यक्ष महरा

काठमाण्डौ – नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साल जेठ १५ गतेको निर्णय विरुद्ध सामुदायिक वन सरोकारवाला सञ्जाल नेपाल केन्द्रीय संघर्ष समितिले मंगलबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा १ घण्टे चक्काजामम कार्यक्रमको आयोजना...

दोधरा–चाँदनी नगरपालिकामा नेपाली काँग्रेसको विरोध कार्यक्रम सम्पन्न

कञ्चनपुर – नेपाली काँग्रेस दोधरा–चाँदनी नगरपालिका नगर कमिटीको आयोजनामा संसद विघटनको विरुद्धमा विरोध कार्यक्रम सम्पन्न भएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद...

कञ्चनपुरको दोधरा चाँदनीमा ५ दिने उद्घोषण तथा भाषण कला तालिमको उद्घाटन

कञ्चनपुर – रेडियो जनबोली ८९.२ मेगाहर्ज दोधरा चाँदनीको आयोजना र दोधरा चाँदनी नगरपालिका वडा नम्बर ३ को सहकार्य मा ५ दिने उद्घोषण तथा भाषण कला तालिमको उद्घाटन कार्यक्रम सोही वार्ड...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको...

सुदूरपश्चिममा नरहरी पर्व मनाइदै, काग बोलाउने चलन ‘का काैवा का- सेलपुरी खा’

काठमाडौ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ । पुस मसान्तमा पकाएको...

नेकपा पार्टी फुटेकाे छैन : प्रदेश कमिटी अध्यक्ष थापा

देबराज पाध्याय, बाजुुरा नेपाल कम्युनिष्ट पाटीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पुर्व उद्योगमन्त्री कर्णबहादुर थापाले पाटी नफुटेको बताएका छन् । आइतबार नेकपा ओली पक्षले मार्तडीमा आयोजना गरेको विशाल सभालाई सम्बोधन...

बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल

काठमाडाैँ –  बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल, जिल्ला संघर्ष समिति कञ्चनपुरद्वारा संयुक्त आकस्मिक आमभेलाको अपिल गरेको छ । विहिबार संयोजक बहादुरसिँह महराले एक विज्ञप्ती जारी गर्दै आमभेलामा उपस्थित हुन अपिल...

डिभिजन वन कार्यालय कञ्चनपुरमा तालाबन्दी, वन क्षेत्रमा लगाइएको बन्देज फुकुवा गर्न माग

डिभिजन वन कार्यालय कञ्चनपुरमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । मंगलबार बैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल जिल्ला संघर्ष समिति कञ्चनपुरले विभिन्न मागहरु राख्दै तालाबन्दी गरेका हुन । वन जंगलमा प्रशस्त मात्रामा...

शुक्लाफाँटा युथ नेटवर्कद्वारा झलारी बजारमा रहेका असाहय मानिसहरुको उद्धार, साहारा घरमा बुझाईयो

मुकेशप्रसाद जोशी कञ्चनपुर – शुक्लाफाँटा युथ नेटवर्कले मानसिक सन्तुलन गुमाएर झलारी बजारमा रहेका मानिसहरुको उद्धार गरेको छ । शुक्रबार शुक्लाफाँटा युथ नेटवर्कले ती मानिसहरुको उद्धार गरेर साहारा घरको जिम्मा लगाएको...

कञ्चनपुरको बगरमा उखुखेतीः प्रतिवर्ष दुई करोड बढीको बिक्री

कञ्चनपुर – नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई...

जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै वन कार्यालयमा तालाबन्दी, अन्याय सहदैनौँ : अध्यक्ष महरा

काठमाडाैँ – जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै कञ्चनपुरको कञ्चनपुरको शुक्लाफाँटा सब डिभिजन वन कार्यालय कलुवापुरमा तालाबन्दी गरेको छ । आइतबार तीन सामुदायिक वनका अध्यक्षहरुले तालाबन्दी गरेको हुन् । वन...

नौगाड गाउँपालिकामा ३ दिने पाठ्यक्रम कार्यशाला गोष्ठिको उद्घाटन, अध्यक्ष भन्नुहुन्छ ‘शिक्षामा देखिएका समस्या सामाधान गर्छौ’

दार्चुला – नौगाड गाउँपालिकाले ३ दिने आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम कार्यशाला गोष्ठीको उद्घघाटन गरेको छ । शनिबार गाउँपालिका भरिका ४३ वटा सामुदायिक विद्यालयबाट २/२ जना गरि जम्मा ८६...