पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ७६७ संक्रमित
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...