घुमथाङ पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुग्यो, बेपत्ता १८ को खोजी जारी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका...

सिन्धुपाल्चोक पहिरो अपडेट: एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज...

मेलम्ची न.पा.मा कार्यरत केही कर्मचारीहरुको विषयमा मिडियाहरुमा आएको समाचारप्रति न.पा.को ध्यानाकर्षण

सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका र कार्यालयमा कार्यरत कर्मचारीहरु राती अबेरसम्म कार्यालयमा बसेको भन्दै केही तस्बिर र भिडियो सामाजिक संजालमा आएको कुराप्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ । २६ गते शुक्रबार...

एक घर एक धाराले सिपापोखरे मिजारटोलमा ल्याएको खुशियाली

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नं. ७ मिजारटोलका १९ घरधुरीमा अहिले निकै खुशियाली छाएको छ । विगतका दिनहरुमा खानेपानीको समस्या झेल्दै आएका मिजार टोल वासि हिजो आजखानेपानीको...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं – काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना...

बद्नाम गर्ने तरिकाले समाचार सम्प्रेषण गरेकोमा जिसस उपप्रमुखद्वारा दुख व्यक्त

सुशील सुवेदी, सिन्धुपाल्चोक केही संचार माध्यममा आफूलाई बद्नाम गर्ने तरिकाले समाचार सम्प्रेषण गरेकोमा जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटाले दुख व्यक्त गर्नुभएको छ । नदि अनुगमनको क्रममा आफू अनुकुल केही...

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घण्टामा ४ सय ६४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनासहित उपत्यकामा ४...

व्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै जिससको आपत्ति

सुशील सुवेदी, सिन्धुपाल्चोक नदीजन्य सामाग्री उत्खनन् र बिक्रीसँग  जिल्ला समन्वयलाई जोडिएको प्रति जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आपत्ती जनाएको छ । समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य...

सिन्धुपाल्चोक जोड्ने साँखु फट्केस्वर मोटरबाटो कालोपत्रे हुँदै

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपालचोक जिल्लाको उत्तर पश्चिमी भेगको अत्यन्त महत्वपूर्ण लाईफ लाईन मानिने सांखु फट्केश्वर सडक कालोपत्रे हुने भएको छ ।उक्त सडक काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको सांखु,जहरसिं पौवा ,नाङ्लेभारे हुँदै...

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीबाट बितरण गर्ने 

सुशील सुवेदी, सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये पहिलोपटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बैँकसंग आधिकारीक सम्झौँता गरी सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरण गर्ने भएको छ । गाउँपालिका र मेगा बैक...

काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...