भदौ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार मेलम्चीका प्रहरी प्रमुख तामाङ लाई

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक प्रहरिले भदौ महिनाको उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङलाई सिन्धुपाल्चोक प्रहरिले आज एक कार्याक्रम बिच प्रमाणपत्र र...

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६३७ संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ...

टोल टोलमा पुगेर पढाउँदै शिक्षक

बनेपा- कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई...

समन्वय गरेर मात्रै क्वारेन्टाईनमा आउन मेलम्ची नगरपालिकाको अनुरोध

सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले नगरपालिकासँग समन्वय गरेर मात्रै क्वारेन्टाईनमा आउन आग्रह गरेको छ । पछिल्लो समय भारत लयायत अन्य मुलुक तथा नेपाल कै संक्रमणको जोखिम भएका क्षेत्रबाट आएका व्यक्तिहरु समन्वय...

कोरोनाले काभ्रेमा थप एकको मृत्यु

काभ्रेपलाञ्चोक- कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटको एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।...

पूर्वमन्त्री तामाङद्वारा करिब १ करोड २० लाख बराबर को खानेपानी पाईप हस्तान्तरण

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नं २ का सांसद एबम पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङद्वारा आज करिब १ करोड २० लाख बराबरको खानेपानीको पाईप हस्तान्तरण गर्नु भएको...

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६७४ संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

आधिकारीक ट्रेड युनियनको निर्वाचनमा स्थानीय तहका कर्मचारीलाइ सहभागि गराउन माग

सुशील सुवेदी, सिन्धुपाल्चोक स्थानीय तहका कर्मचारीलाइ आधिकारीक ट्रेड युनियनको निर्वाचनमा बञ्चित गराइएको भन्दै मेलम्ची नगरपालिकाका कर्मचारीहरुले आज युनियनको निर्णय विरुद्ध आन्दोलन गरेका छन् । नगरपालिकाका कर्मचारीले आज हातमा कालो पट्टि बाँधेर...

पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ७६७ संक्रमित

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७११ संक्रमित, थप ११ जनाको मृत्यु

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा देशभर...

त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनमा कक्षा ११ र १२ निःशुल्क पढाईने

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क पढाइने भएको छ । गाउँपालिकाको वडा नं ३ धुस्कुनमा रहेको श्री महेन्द्र प्रताप माध्यामिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क...