पर्साको छपकैया क्षेत्रलाई पूर्ण रुपमा सिल गर्ने प्रदेश–२ सरकारको निर्णय

जनकपुरधाम – प्रदेश–२ सरकारले वीरगञ्ज महानगरपालिका छपकैया क्षेत्रलाई पूर्ण रुपले सिल गर्ने निर्णय गरेको छ । भारतबाट आएर उक्त क्षेत्रमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई पूर्ण...

२ नं. प्रदेश सरकारले पाँचवटा अस्पताललाई स्तरोन्नती गर्ने

जनकपुर – कोरोना महामारी नियन्त्रणको लागि २ नं. प्रदेश सरकारले विभिन्न पाँचवटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण

सुशील सुवेदी  सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्लामा सञ्चालित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले...

९ जना पाकिस्तानी नागरिक रौतहटको एक मस्जितभित्र क्वारेन्टाइनमा

रौतहट – ९ जना पाकिस्तानी नागरिकलाई मस्जितभित्रै क्वारेन्टाइनमा राखिएको छ । धर्म प्रचारका लागि नेपाल आएका ती नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको हो । पाकिस्तानी टोलीलाई...

दिल्लीमा भएको धार्मिक सभामा सहभागि भएको आशंकामा पर्साबाट ११ जना प्रहरीको नियन्त्रणमा

वीरगन्ज – भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भइ नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले ११ जनालाइ नियन्त्रणमा लिएको छ । पर्साको पटेर्वासुगौली...

सप्तरीमा खाना पकाउने ग्यासको अभाव, कालोबजारी समेत हुन थालेको उपभोक्ताको गुनासो

सप्तरी – सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ । कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरीमा खाना पकाउने ग्यासको अभाव...

सप्तरीमा ‘लकडाउन’को अवज्ञा, सडकमा सेना उतारियो

धनुषा – प्रदेश २ का विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले जनताहरु रोक्न नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा...

मास्क र सेनिटाइजर कालोबजारी गर्ने चार जना पक्राउ

धनुषा – कोरोनाको संक्रमण फैलिन नदिन चौतर्फी प्रयास भइरहेको अवस्थामा कालोबजारी गर्ने चार जनालाई जनकपुरधामबाट पक्राउ गरिएको छ । जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमनका क्रममा...

प्रदेश २ काे नामाकरण टुङ्गाे लागेन, दलहरुले फेरि प्रस्ताव दर्ता गराउनुपर्ने

प्रदेश २ ले मधेश प्रदेश नाम पनि पाउन सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लाग्न नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि मधेश प्रदेशले दुई तिहाई मत ल्याउन सकेन । प्रदेश सरकार...

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदै

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदैछ । प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको छ । प्रदेशको नामका विषयमा...

धनुषामा घरेलु मदिरा सेवनका कारण पाँच जनाको ज्यान गयो, १ जनाको अवस्था चिन्ताजनक

जनकपुरधाम – धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । मदिरा सेवनका कारण...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...