महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुग्यो

महोत्तरी – महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय...

बारामा एकैदिन दुईजना कोरोना संक्रमित भेटिएपछि टोल सिल गर्ने प्रशासनको तयारी

बारा – दुईजना व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सम्भावित जोखिम क्षेत्र सिल गर्न जिल्ला सुरक्षा समितिका प्रमुखहरुले स्थलगत अनुगमण गरेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण...

दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु, गाउँ नै त्रासमय

महोत्तरी – महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई...

नेपालमा एकै दिन ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमणको पुष्टि भएको छ । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका हुन् । श्रोतका...

लकडाउनको धज्जी उडाउँदै महोत्तरीमा प्रदर्शन, सांसद र राजनीतिक दलका कार्यकर्ता नै सहभागि

महोत्तरी – लकडाउनको उल्लंघन गर्दै जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन भएको छ । मंगलबार साँझ यादको गृह गाउँमा सो पार्टीका कार्यकर्ताहरुले जुलुस प्रदर्शन गरेका हुन्...

रौतहटका २ युवामा कोरोना पुष्टि भएपछि २ वटा गाउँ सील गरिए

रौतहट – एकैपटक दुुईजनामा कोरोना भाईरसको संक्रमण भेटिएपछि रौतहटका २ गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले रौतहटका बृन्दाबन नगरपालिका वडा ९ स्थित भुुसहागाँउ र देवाही गोनाही नगरपालिका वडा १...

तीन पटक सम्म आरडीटी पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु, कोरोनाको आशंका

वीरगञ्ज – तीन पटकसम्म गरिएको -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु भएपछि मृतक युवती कोरोना संक्रमित रहेको आशंकामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि...

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४ जनाको रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन...

जनकपुरको पीसीआर मेशिनमाथि नै शंका, कोरोना परीक्षण रोकियो

जनकपुर – जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर मेशिनबाट कोरोना परीक्षण गर्न रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए । सर्लाहीका १४ वर्षीय...

जनकपुरमा सडकमा पैसा फालेर भाग्ने २ महिला पक्राउ

जनकपुर – कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु...

धनुषामा लकडाउनको धज्जी उडाउँदै विरोध प्रदर्शन, राहत वितरण स्थगित

जनकपुरधाम – विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै धनुषाको जनकनन्दनी गाउँपालिकामा लकडाउनको उल्लङ्घन गर्दै शनिबार विरोध प्रदर्शन भएको छ । गाउँपालिकाको वडा नम्बर–३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक...

आरडीटी परीक्षणमा पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिर्पोट नेगेटिभ

राजविराज — र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई...