प्रदेश २ काे नामाकरण टुङ्गाे लागेन, दलहरुले फेरि प्रस्ताव दर्ता गराउनुपर्ने

प्रदेश २ ले मधेश प्रदेश नाम पनि पाउन सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लाग्न नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि मधेश प्रदेशले दुई तिहाई मत ल्याउन सकेन । प्रदेश सरकार...

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदै

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदैछ । प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको छ । प्रदेशको नामका विषयमा...

धनुषामा घरेलु मदिरा सेवनका कारण पाँच जनाको ज्यान गयो, १ जनाको अवस्था चिन्ताजनक

जनकपुरधाम – धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । मदिरा सेवनका कारण...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...