सिरहामा आजमात्रै १७ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ४७

सिरहा – सिरहामा थप १७ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।

संक्रमितहरु २० देखि ४४ वर्ष उमेर समूहको रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ४७ पुगेको छ । सिरहाका संक्रमित अधिकांश छिमेकी मुलक भारतबाट फर्केका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्