सप्तरीको एक क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता

सप्तरी — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् । चौबीसै घण्टा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिदै आएको उक्त...

नेपाल भारत सीमा क्षेत्र तनावग्रस्त, सशस्त्र प्रहरीले गरे एक राउण्ड हवाई फायर

वीरगञ्ज – लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले...

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सप्तरी – हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला...

सप्तरीमा जंगली हात्तीको आतंक, ४ घरमा क्षति

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम...

निको भएका २ जनामा पुनः कोरोना संक्रमण देखियो

काठमाडौं – रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको छ । उनीहरु एक पटक कोरोना संक्रमण निको भएर घर फर्किएका थिए । रौतहटका युवक र भारतीय...

महोत्तरीका १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि

महोत्तरी – महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु...

नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको मृत्यु

सप्तरी – सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक...

राहत वितरणमा विवाद हुदा स्थानीय र प्रहरीबीच झडप, चार जना घाइते

लहान – लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । राहत लिनेको...

सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या

जनकपुरधाम – धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ स्थित लालभिट्टीका २८ वर्षीय हरि चौहानले श्रीमतीको हत्या गरेका छन् । आरोपित चौहानले २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले...

लकडाउनमा सीमा पार गर्दागर्दै ११ भारतीय मुस्लिम पक्राउ

महोत्तरी – महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई...

कोरोना निको भइ अस्पतालबाट घर फर्किएका युवकमा पुनः कोरोना पोजेटिभ

रौतहट – कोरोना संक्रमण भई १४ दिन अस्पताल बसेर घर फर्किएका एक व्यक्ति पुनः अस्पताल भर्ना भएका छन् । वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर गएका ती व्यक्तिमा पुनः...

प्रदेश नं. २ मा दुई हजार भन्दा बढीको स्वाबको नमूना सङ्कलन

जनकपुरधाम – प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन...