रौतहटका थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

रौतहट – रौतहटमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक...

बारामा २ जना सैनिक सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बारा – बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको...

सिरहाका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

सिरहा – सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी...

रिपोर्ट नआउँदै शव दिने नेशनल अस्पताललाई कारबाही गर्न सिफारिस

वीरगञ्ज – जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साले पिसिआर रिपोर्ट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाउने वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको...

२ पत्रकार सहित ४३ जना कोरोना मुक्त, नारायणी अस्पतालबाट डिस्चार्ज

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले...

क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याएपछि …

चितवन – क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको...

जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित भागेपछि त्रास फैलियो

काठमाडौं – जनकपुरबाट एक जना कोरोना संक्रमित भागेका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट संक्रमित युवा भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना...

प्रदेश नं. २ का ८ जिल्लाका विभिन्न नाकाबाट ५ हजार बढी नेपाली स्वदेश भित्रिए

वीरगञ्ज – भारतका विभिन्न स्थानमा रोजगारीका सिलसिलामा पुगेका पाँच हजार १२३ जना नेपाली प्रदेश २ को आठ जिल्लामा पर्ने विभिन्न नाका भएर जेठ १ गते यता नेपाल भित्रिएका छन् ।...

नारायणी अस्पतालमा उपचाररत नौ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

वीरगञ्ज – कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत नौ जना संक्रमित शनिबार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । एक भारतीयसहित पर्साका चार जना, बाराका दुई जना र...

शनिबार थपिएका १२ संक्रमित पनि भारतबाट आएका थिए

सर्लाही – सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढ्न थालेको छ । शनिबार बिहानै जिल्लामा १३ जना सङ्क्रमित थपिएका छन् । उनीहरू सबै भारतबाट आएका थिए । हाल गोडैता नगरपालिकाका...

रेल चलेपछि भारतबाट सङ्क्रमितसहित सप्तरीमा नौ सय नेपाली भित्रिए

सप्तरी – सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली प्रवेश गरेका हुन्...

कृषि टेलिभिजनलाई कारवाही गर्न प्रदेश नं. २ सरकारको माग, चाैतर्फी विरोध (विज्ञप्ति सहित),

काठमाडौँ – प्रदेश नं. २ सरकारले कृषि टेलिभिजनलाई कारवाहीको माग गरेको छ । कृषि टेलिभिजनले संचालन गरेको कोरोना विर्साउने गफगाफ कार्यक्रमको जेठ ६ गते प्रसारण भएको इपिसोडमा शब्द तथा सांकेति...