प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मी सङ्क्रमित, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी संशकित

काठमाडौं – प्रहरी र कर्मचारी पछि आज स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टिनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा...

प्रदेश नं. २ का मर्यादापालकहरुमा कोरोना संक्रमण पुष्टि, बैठक स्थगित

जनकपुरधाम – जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको...

पर्सा र बारामा उपचाररत १२ जना कोरोना मुक्त भएपछि डिस्चार्ज

वीरगञ्ज – पर्सा र बारामा उपचाररत १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७...

रौतहटमा पनि एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट – रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार...

नारायणी अस्पतालमा ओपीडी सेवा सुरु

पर्सा – वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् । अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस,...

सिरहामा आजमात्रै १७ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ४७

सिरहा – सिरहामा थप १७ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । संक्रमितहरु २० देखि ४४ वर्ष उमेर समूहको रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल सिरहाको...

श्वासप्रश्वासमा समस्या आएपछि गर्भवती महिलाको मृत्यु

महोत्तरी – महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी...

प्रदेश नं. २ मा ६० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

भारतीय नागरिकहरुको समुह जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले गर्यो हवाइ फायर

काठमाडौं – भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब...

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, जिल्लाभरी ४२ जना संक्रमित

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार एक महिलासहित नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको हो । स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियालाल...

सिरहामा कोरोना संक्रमितको संख्या २५ पुग्यो

सिरहा – सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का...

आइसोलेशन वार्ड भरियो, संक्रमित क्वारेन्टाइनमै

सप्तरी – सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई...