सप्तरीमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, जिल्लाभरी ४२ जना संक्रमित

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार एक महिलासहित नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको हो । स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियालाल...

सिरहामा कोरोना संक्रमितको संख्या २५ पुग्यो

सिरहा – सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का...

आइसोलेशन वार्ड भरियो, संक्रमित क्वारेन्टाइनमै

सप्तरी – सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई...

रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि, कति पुगे रौतहटमा संक्रमित ?

रौतहट – रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बोधिमाई नगरपालिकामा २ जना...

महोत्तरीमा एकै दिन १७ जनामा कोरोना पोजेटिभ देखिएपछि …

महोत्तरी – महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना...

रौतहटमा कोरोना संक्रमितलाई आइसोलेशनमा लैजान खोज्दा तनाव, १२ राउण्ड हवाई फायर

रौतहट – कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई...

प्रदेश नम्बर २ मा १ दर्जन भन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित

धनुषा – प्रदेश नम्बर २ मा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या एक दर्जनभन्दा बढी पुगेको छ । महामारी कोरोना संक्रमण पैmलिरहेको बेलादेखि नै अग्र मोर्चा सम्हालिरहँदा प्रदेशभरीमा १५ जना सुरक्षाकर्मी संक्रमित...

क्वारेन्टाइन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा नाराबाजी

रौतहट – क्वारेन्टिन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुले नाराबाजी गरेका छन् । खानाको राम्रो प्रवन्ध नभएको भन्दै क्वारेन्टिनमा बसेकाहरुले आफूहरु घर जान...

मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई पत्र पठाएः विषेश आर्थिक प्याकेज बारे

धनुषा – प्रदेश २ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन...

सिरहा प्रहरी प्रमुखका अंगरक्षक र चालकमा कोरोना संक्रमण पुष्टि

सिरहा – जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको...

प्रदेश नं. २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिए

काठमाडौं – प्रदेश नं. २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको...

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, सबै भारतबाट आएका थिए

रौतहट – रौतहटमा बुधबार फेरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । ३५ जना...