कोरोना भाइरसकाे प्रभाव सुन व्यवसायमा, सुन अहिलेसम्मकै महंगो

सुनको भाउले नेपाली बजारमा अहिलेसम्मकै महंगो भएको छ । मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुग्याे, सङ्क्रमितको सङ्ख्या ७५ हजार नाघ्याे

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुगेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४ पुगेको...

संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी सुनाए – भिडियाे सहित

संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी कथा सुनाएका छन । उहाँले भन्नुभयो ” कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी, अब उप्नान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने...

अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको सबै सेवा सुविधा प्राप्त गर्ने

पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९...

वुहानमा अस्पताल निर्देशककाे कोरोना भाइरसका कारण ज्यान गयाे

चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको...

कोरोना भाइरसको त्रासका कारण तातोपानी नाकामा चिनियाँ सामान आयात शून्य

चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक...

जनताले दुई वर्षको यो अवधीमा के परिवर्तन महसुस गरे त ?

दुई वर्षअघि फागुन ३ गते तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा वामगठबन्धनलाई मतदान गर्ने जनता मात्रै उत्साहित थिएनन्, अरू पार्टीलाई मतदान गर्ने जनता पनि खुशी थिए ।...

तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको कण रहेकोले मास्क लगाउन डाक्टरहरुको आग्रह

आज पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा तुवाँलो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भेगमा दिनभर बदली भइ पूर्वी...

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६८ पुग्याे

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार १ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र...

एकदिवसीय वरीयतामा नेपालकाे एक स्थान प्रगति

एकदिवसीय वरीयतामा नेपालले एक स्थान प्रगति गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२...

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

काठमाडौँ – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएको छ । सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्री तुम्बाहाङ्फेले सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार...

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख महरालाई न्याय

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पुर्पक्षका...