नेकपाको स्थायी समिति बैठक जारी, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भने अनुपस्थित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक अहिले बालुवाटारमा जारी रहेता पनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन । बैठक सञ्चालन गर्दै अर्का अध्यक्ष...

नेपालको धेरै चट्याङ पर्ने ठाउँहरु, चट्याङबाट कसरी बच्ने ?

विज्ञहरूका अनुसार नेपालमा मध्यचैतदेखि मध्यअसारसम्म बेलुकातिर बढी चट्याङ पर्ने गर्छ । बङ्गालको खाडीनजिक रहेका नेपालका भूभागहरूमा बढी चट्याङ पर्ने गरेको चट्याङविज्ञहरु बताउछन् । ती ठाउँहरु हुन झापा र मोरङ ।...

आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेपछि खाेजी गरिदैँ

दैलेखको नौमुले गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसनबाट ६३ जना कोरोना सङ्क्रमित भागेका छन् । आइसोलेसन बसेका कोरोना ९२ जना सङ्क्रमितमध्ये ६३ जना राती...

मानसिक सन्तुलन गुमाएकी महिलालाई जोगाउन खोज्दा तीन जनाको ज्यान गयो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी–७ दहीखोलामा बिहीबार राति भएको जिप दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ । मानसिक सन्तुलन गुमाएकी महिलालाई बचाउन खोज्दा दुर्घटना भएकाे प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ...

दार्चुलाका स्थानीय तहमा आगामी आवका लागि ३ अर्ब ८१ करोड ६७ लाखको अनुमानित बजेट

गणेश सिँह धामी, दार्चुला दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमा गरी आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ८१ करोड ६७ लाख ९८ हजार ६६ रुपैयाँको अनुमानित बजेट ल्याएका...

सुदूरपश्चिममा ५ हजार बढिको कोरोना परीक्षण बाँकी, परीक्षणमा ढिलाई भएको भन्दै चौतर्फि आलाेचना

सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन भएका पाँच हजार बढिको कोरोना परीक्षण गर्न अझै बाँकी रहेको छ । बिहिवार सम्म नमूना संकलन भएका पाँच हजार ५६ जनाको रिर्पोट आउन बाँकी...

कैलालीको त्रिनगर नाका भएर चालु आर्थिक बर्षमा ५५ लाखको बेसार आयात

कैलालीको त्रिनगर नाका भएर चालु आर्थिक बर्षमा ५५ लाखको बेसार आयात भएको छ । चालु आर्थिक वर्षको १० महिनामा ५४ लाख ९३ हजारको बेसार भारतबाट आयात भएको त्रिनगर भन्सार कार्यालयले...

जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघ्याे, सरदर आयु ६७ वर्ष

जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को...

काठमाण्डौबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सडक एकतर्फी रुपमा सञ्चालन

काठमाण्डौबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ् । कुलेखानी नजिकै पहिरो खसेका कारण सडक एकतर्फी रुपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीकाअनुसार बेलाबेला...

आज मलेसियाबाट १७ जना नेपालीको शव ल्याइने (नामावली सहित)

आज मलेसियाबाट १७ जना नेपालीको शव ल्याइने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको...

नेपाली सेनाको हेलिकप्टरबाट गर्भवती महिलाको उद्दार, मकैबारीमा हेलिकप्टर अवतरण

अछामको तुर्माखाद गाउँपालिकाको भैरवस्थानबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ । अछामको विकट क्षेत्र मानिने तुर्माखादमा हेलिकप्टर बस्ने ठाउँ नहुँदा मकैबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । शुक्रवार उक्त हेलिकप्टरबाट १८...

प्रदेश १ बाट शुक्रवार ७० जना सङ्क्रमित डिस्चार्ज, ७ जना थपिएसँगै सङ्क्रमितको संख्या ५ सय ३ पुग्याे

प्रदेश १ बाट शुक्रवार ७० जना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । जसमा झापाका २९, सुनसरीका २०, मोरङका...