सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द

काठमाडौँ – सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ । कुल २१३ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घट्यो ।

दुई कम्पनीको मूल्य स्थिर रह्यो । आज ५८ हजार ५५२ पटकको सेयर किनबेचबाट ५ अर्ब ३४ करोढ ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

कुल १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच भए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्