गाजा पट्टीमा ३४२ विद्यालयमा क्षति

गाजा, २२ पुस । इजरायली हमलाका कारण गाजा पट्टीमा ३४२ विद्यालयमा क्षति पुगेको छ ।

 

संयुक्त राष्ट्र संघका अनुसार गत अक्टोबर ७ देखि विद्यालय नगएका ४ लाख ७०० विद्यार्थीको शिक्षा प्रभावित भएको संयुक्त राष्ट्रसंघीय निकाय ओसिएचले जनाएको छ ।

 

गाजा र खान युनिस गर्भनरका अनुसार उत्तरी गाजाहरू अत्यधिक प्रभावित भएका छन् । कुल क्षतिको ७६ प्रतिशत यही क्षेत्रमा भएको संयुक्त राष्ट संघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्