प्रधानमन्त्री प्रचण्डद्दारा राजनीतिक सल्लाहकारको राजिनामा स्विकृत

काठमाडौं – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्विकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजिनामा आज स्विकृत गरेका हुन । प्रधानमन्त्री प्रचण्डले भारतीय बिदेश मन्त्री एस जयशंकरसँग शिष्टचार भेटबार्ता गरे लगत्तै उनको राजिनामा स्विकृत भएको जानकारी दिइएको हो ।

प्रधानमन्त्रीका सचिवालयका अन्य सदस्यको ब्याबहारसँग असन्तुष्टी हुदैँ तथा काम गर्न र गराउन नसकेको भन्दै एक महिना अघि राजिनामा दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्