सिटिजन लाइफ इन्सुरेन्सले ५.२६३% लाभांश वितरण गर्दै

काठमाडौ, १७ पुस । सिटिजन लाइफ इन्सुरेन्सले लाभांश वितरण गर्ने भएको छ ।

 

कम्पनीको पुस १६ गते सोमबार बसेको बैठकले उक्त निणर्य गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५% नगद र कर तिर्न बाकी ०.२६३% नगद लाभांश गरि कुल ५.२६३% लाभांश दिने निर्णय गरेको छ ।

 

प्रस्ताव गरिएको लाभांश नेपाल विद्युत प्राधिकरणको स्वीकृती तथा सिटिजन लाइफको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्