हिउँले सेताम्य हेलम्बु ! (फोटोफिचर)

काठमाडौँ – काठमाडौबाट नजिकको पर्यटकीय गन्तव्य रहेको सिन्धुपालल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ । हेलम्बु गाउँपालिकाको शेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ, घोप्टेघ्याङ, कुटुमसाङ, ठाडेपाटी लगायतका क्षेत्रमा हिमपात भएको हो । हिमपात भएपछि हिउँ खेल्नेहरु हेलम्बु जान थालेका छन् ।

 

 

 

तस्विर स्रोत : कान्छी डोल्मा ह्योल्मो/फुर्वा लामा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्