४७६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौँ – सोमबार एकै दिन ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले देशका विभन्न प्रयोगशालामा गरीएको परीक्षणमा ४७६ जना संक्रमित थपिएका हुन् । उनका अनुसार थपिएका मध्ये ३६४जना पुरुष र ११२ महिला हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्