थप १२१ जनाले जिते कोरोना, निको हुनेको संख्या ३ हजार १३४ पुग्यो

काठमाडौँ – सोमबार थप १२१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको ३ हजार १३४ संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ताडा डा. जागेश्वर गौतमले देशका विभिन्न अस्पतालबाट १२१ जना निको भएर डिस्चार्ज भएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्