प्रचण्डलाई सामाजिक सञ्जालमा गालि गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डौ – प्रहरीले रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पत्रकार पाठकलाई पक्राउ गरेको हो ।

पाठकमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोप लागेको छ ।

अहिले पाठकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्