नागढुंगामा रोकिएकाहारुलाई १२ घण्टापछि काठमाडौँ प्रवेश गराइयो

काठमाडौँ – विराटनगरबाट सोमबार बिहान नागढुंगा आइपुगेका सर्वसाधारणलाई काठमाडौं प्रवेश गराइएको छ ।

नागढुंगामा अलपत्र परेकालाई १२ घण्टापछि साँझपख मात्रै काठमाडौं प्रवेश गर्न दिइएको हो । साँझ करिब साढे ५ बजेतिर उनीहरुलाई बसको व्यवस्था गरी काठमाडौं पठाइएको चन्द्रागिरी नगरपालिका २ का वडाध्यक्ष गोपी सुर्खेतीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्