चीनका लागि नवनियुक्त राजदूत पाण्डेद्वारा पद तथा गोपनीयताको सपथग्रहण

काठमाडौं – चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्