कतार एयरवेजको जहाजमा देखियो धुवाँ

काठमाडौँ – काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले  जानकारी दिए । झा का अनुसार उड्नका लागी पुसब्याक गर्दा जहाजमा धुवाँ देखिएको हो । जहाजमा अरू समस्या केही छैन, जहाज दोहा उड्ने तयारीमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्