चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं – चिकित्सा शिक्षा आयोगको प्रतिवेदन-२०७४ सार्वजनिक गरिएको छ ।

बुधबार शिक्षा मन्त्रालयले आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर अध्यक्षको अध्यक्षतामा बनेको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तत्कालिन सरकारलाई बुझाएको थियो । उक्त आयोमा अध्यक्ष कार्कीसहित डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए ।

उक्त प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन,परीक्षा लगायतका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको सुझाव दिएको थियो ।

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्