प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन वार्ता, त्यहा रहेका नेपालीको सुरक्षाबारे चासो

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो साइप्रसपाका राष्ट्रपति निकोस अनास्टासिदेशसँग टेलिफोन संवाद गरि साइप्रसमा रहेका नेपाली विद्यार्थी र अन्य पेशामा रहेका नागरिकको सुरक्षाका बारेमा चासो राखेका छन् ।

साइप्रसका राष्ट्रपतिले नेपालीहरुको उपयुक्त हेरबिचार भइरहको र कुनै अप्ठेरो पर्न नदिने भनी आफूलाई आश्वस्त पारेको प्रधामनन्त्री ओलीले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्