ओली आइतबार बेलुका पनि पुगे बालुवाटार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्। पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बताइएको छ। ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान पनि छलफल भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्