त्रिकोणात्मक टी–२० आई : नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य

काठमाडौं – त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ ।

बिहिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले सर्वाधिक १३५ रन बनाए । यस अघि भएका दुइ खेलमा नेपाललाई हराउँदै दुवैटिमले १-१ खेल जितेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्