२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा शुक्लाफाँटाका ३२ वर्षीय ऐर पक्राउ

सांकेतिक तस्विर

कञ्चनपुर –  कञ्चनपुरमा महिलालाई जबरजस्ती करणी गरेको आरोेपमा एक युवक पक्राउ परेका छन्।  महिलालाई जबरजस्ती करणी गरेको आरोेपमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलेलीका ३२ वर्षीय शेर बहादुर ऐर बुधवार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका छन्। ऐर विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्