निर्धन उत्थान लघुवित्तले यसवर्ष लाभांश वितरण नगर्ने

काठमाडौ, २९ पुस । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सचालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

 

कम्पनीको गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने र नेपाल राष्ट्र बैंकमा सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक पठाउने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्