कांग्रेस मधेस प्रदेशको बन्दसत्र सुरू

जनकपुर, ६ पुस। नेपाली कांग्रेसको मधेस प्रदेशको बन्द सत्र सुरू भएको छ।

जनकपुरमा हिजो उदघाटन भएको प्रदेश अधिवेसनको आजबाट बन्द सत्र सुरू भएको हो ।

प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।

 

यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरिरहेका छन ।

 

जारी बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्