भारतमा एकै दिन १ हजार भन्दा बढीमा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौँ – भारतमा एकै दिन १ हजार भन्दा बढि मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
वल्र्डोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा एकै दिन १ हजार ३४ जना कोरोनाका नयाँ वरामी फेला परेका छन् । अहिले भारतमा जम्मा ११ हजार ४ सय ८७ जना कोरोना संक्रमित छन् । कोरोनाबाट ३ सय ९३ जनाको ज्यान गइसकेको छ भने १ हजार ३ सय ५९ जना उपचारपछि निको भएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्