भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, ३ सय ५८ को मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।
वल्र्डोमिटरको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ३ पुगेको छ । यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३ सय ५८ जना पुगेको छ । भारतको महारष्ट र दिल्ली कोरोनाको सबै भन्दा बढी प्रभावित क्षेत्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्